aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिद्धार्थ बैंकले गर्यो लाभांश वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ मंसिर २०८०
सिद्धार्थ बैंकले गर्यो लाभांश वितरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । बैंकले मंसिर ५ गतेदेखि नै शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

बैंकको २२ औँ वार्षिक साधारण सभाले पारित ४ दशलमव २१ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा मंङ्सिर ५ गते देखि जम्मा गरिदिएको हो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको बैंक खातामा सो लाभांश पठाएको हो । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
 

प्रतिक्रिया दिनुहोस