aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिद्धार्थ बैंकको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
सिद्धार्थ बैंकको बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । सिद्धार्थ बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको १० प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो । नेप्सेले बोनसपछि कम्पनीको प्रतिशेयर मूल्य ३०७ दशमलव २७ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस