aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सानिमा बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
सानिमा बैंकको लाभांश पारित

काठमाडौं । सानिमा बैंकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आव को वार्षिक प्रगति प्रतिवेदन सहित प्रस्तावित लाभांश पारित गरेको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । 
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गते बुक क्लोज गरेकाले असोज १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन । हाल कायम रू. ८ अर्ब १२ लाख ५५ हजार चुक्तापूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस