aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

महुली लघुवित्तले गयो लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
महुली लघुवित्तले गयो लाभांश प्रस्ताव

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ११ दशमलव ५७९ प्रतिशत नगद लाभांश दिने निणर्य गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस