aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सनराइज बैंकको १० प्रतिशत बोनसको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
सनराइज बैंकको १० प्रतिशत बोनसको मूल्य समायोजन

काठमाडौं । सनराइज बैंक लिमिटेडको नेप्सेमा १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि बैंकको शेयर मूल्य प्रतिकित्ता २१७ दशमलव २७ रुपैयाँ तोकेको छ । बैंकको सो बोनस शेयर असोज ३० गतेसम्म कायम शेयरधनीहरुले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस