aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार मिथिला लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६८ हजार ९४६ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस