aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बैंक अफ काठमाण्डूले नगद लाभांश बैंक खातामा जम्मा गरिदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
बैंक अफ काठमाण्डूले नगद लाभांश बैंक खातामा जम्मा गरिदिने

 काठमाडौं । बैंक अफ काठमाण्डूले ११ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । शेयरधनीले हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा बैंकले उक्त नगद लाभांश जम्मा गर्ने भएको हो । 
बैंकको असोज ३० मा सम्पन्न २५औं साधारण सभाले उक्त नगद लाभांश पारित गरेको थियो । कम्पनीको साधारण सभा प्रयोजनका लागि तोकेको बुक क्लोजको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन ।  हितग्राही खाता नखोल्ने र खोलेर पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगर्ने शेयरधनीलाई यथाशीघ्र गर्न बैंकले भनेको छ । श

प्रतिक्रिया दिनुहोस