aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मेरो माइक्रोफाइनान्सको साढे ३१ प्रतिशत लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
मेरो माइक्रोफाइनान्सको साढे ३१ प्रतिशत लाभांश दिँदै

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौं साधारण सभा कात्तिक २९ गते हुने भएको छ । साधारण सभामा कम्पनीको चुक्तापुँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस