
काठमाडौं । प्राइम कमर्सियल बैंकले कीर्तिपुरमा शाखा स्थापना गरेको छ । यस शाखासँगै बंैकको शाखा संख्या ९६ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कीर्तिपुर शाखाको उद्घाटन गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस