aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एनएमबि माइक्रोफाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
एनएमबि माइक्रोफाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन

 काठमाडौं । नेप्समा एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १५० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य ५०२ रुपैयाँ तोकेको  छ । 

प्रतिक्रिया दिनुहोस