
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बोनस दिने भएको छ । बैंकको सञ्चालक समितिले गरेको प्रस्तावमा हकप्रद शेयरवालाले पनि पाउने गरि लाभांश प्रस्ताव गरेको छ ।
बैंकले १८.५३ प्रतिशत लाभांशमा १७.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले २० प्रतिशत हकप्रद शेयरधनी जारी गरेको थियो उक्त बोनस शेयर २० प्रतिशत हकप्रद शेयरवहाकले समेत पाउनेगरी सञ्चालक समितिले प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस