aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

प्रभू बैंकको बोनस स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
प्रभू बैंकको बोनस स्वीकृत

काठमाडौं । प्रभू बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । बैंकले गत ८ गते  राष्ट्र बैंकमा पेश गरेको बैंकले विहीबार नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस