aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

लक्ष्मी बैंकद्वारा लाभांशको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
लक्ष्मी बैंकद्वारा लाभांशको घोषणा

काठमाडौं । लक्ष्मी बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार सम्पन्न २२१औं बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस