aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नेपाल बैंकको प्रवक्तामा अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
नेपाल बैंकको प्रवक्तामा अधिकारी

काठमाडौं । नेपाल बैंकको प्रवक्तामा  प्रकाशकुमार अधिकारी चयन भएका छन्  । कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई बैकको प्रवक्ताको जिम्मेवारी तोकेको छ । 
यसअघि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल प्रवक्ता थिए ।  अधिकारीले वि.सं २०६१ मा उप प्रबन्धक पदबाट नेपाल बैंकमा प्रवेश गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस