aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

राष्ट्र बैंक सञ्चालक बैंठक मर्जको स्विकृतीमा नै सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
राष्ट्र बैंक सञ्चालक बैंठक मर्जको स्विकृतीमा नै सकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले चार वटा विकास बैंकलाई एक अर्कामा गाभिन स्वीकृति दिएको छ । बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको छ ।


त्यस्तै  मनकामना लघुवित्त र स्मार्ट लघुवित्त मर्ज हुन सैद्धान्तिक स्वीकृति दिइएको छ । सञ्चालक समिति बैठकले अनिमिततामा मुछिएका डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा भने कुनै पनि निर्णय नभएको स्रोतले बताएको छ । स्रोतका अनुसार ड्पुटी गभर्नरमाथि लागेका आरोप सत्य भएपनि आइतबारके बैठकले ठोस निर्णय लिन नसकेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस