aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

“सिभिल बैंकका ग्राहकलाई ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा आकर्षक छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
“सिभिल बैंकका ग्राहकलाई ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा आकर्षक छुट

काठमाडौं । सिभिल बैंक लिमिटेडका ग्राहकले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदो आकर्षक छुट पाउने भएका छन् ।

 ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटल संग बैशाख १९ गते सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजत कृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रममा हस्ताक्षर गगरेका थिए । 

अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस