aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नागरिक लगानी कोषमा कर्मचारी माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
नागरिक लगानी कोषमा कर्मचारी माग

काठमाडौँ । नागरिक लगानी कोषले अधिकृत देखि सहायक सम्मका पदमा कर्मचारी माग गरेको छ ।
अधिकृत९प्रशासन० पदमा ५ जना, सहायक कम्प्युटर अधिकृत १ जना, वरिष्ठ सहायक २ जना, वरिष्ठ कम्प्युरटर अपरेटर १ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर १ जना माग गरेको हो ।

कात्तिक २२ गतेदेखि २१ दिन भित्र सम्बन्धित पदमा योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्ने कोषले जनाएको छ ।
लोक सेवा आयोगको सहमतिमा रिक्त पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्याथी पदपूर्ति गर्न लागिएको कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस