aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

स्वदेशी लघुवित्तले ३५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
स्वदेशी लघुवित्तले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा मंसिर १६ गते गर्न लागेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर , १३ दशमलव २५ प्रतिशत नगद लाभांश र बोनस र नगदको करको लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्नको लागि  सभा बोलाएको छ । 
बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पँुजी २७ करोड ६० लाखको आधारमा ४ बराबर १ को अुनपातमा हकप्रद शेयर पारित गर्ने र लघुवित्त अन्य कुनै वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने अधिकार संचालकलाई दिने विशेष प्रस्ताव रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस