aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा पानी, जुस र डस्टविन वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
महालक्ष्मी विकास बैंकद्वारा पानी, जुस र डस्टविन वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंंकको सुकेधारा शाखाले शुत्रmबार, हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै बुढानिलकण्ठ मन्दिरलाई डस्टविन वितरण कार्यव्रmम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो भने बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्द महाराजलाई डस्टविन हस्तान्तरण गरेको थियो । 

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस