aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७ प्रतिशत बोनस शेयर र शून्य ३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस