aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गुराँस लघुवित्तको बुधबार बुक क्लोज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
गुराँस लघुवित्तको बुधबार बुक क्लोज हुँदै

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले ७ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 
उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस आधारमा कात्तिक २६ गतेसम्म शेयर कायम गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस