aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रभु बैंकको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
प्रभु बैंकको बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । नेप्सेमा प्रभु बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १६ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य रू. २३० दशमलव १७ तोकेको छ । 


 

प्रतिक्रिया दिनुहोस