aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश १९ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश १९ प्रतिशत

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले यस वर्ष शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक २७ गतेको सञ्चालक समितिको बैठकले १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले अनुमोदन गरेपश्चात शेयधनीहरुले प्राप्त गर्नेछन ।
 

प्रतिक्रिया दिनुहोस