aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कामना सेवाको यो वर्ष लाभांश नगद मात्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
कामना सेवाको यो वर्ष लाभांश नगद मात्र

काठमाडौं । कामना सेवा विकास बैंकले यस वर्ष ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको कात्तिक २६ गतेको सञ्चालक समितिको निर्णयअनुसार हाल कायम चुक्तापुँजी  २ अर्ब ५४ करोड १ लाख ९५ हजारको आधारमा उक्त नगद लाभांश दिने निर्णय गरेको हो । 
प्रस्तावित लाभांश अन्तिम स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएकोछ । राष्ट्र बैंकले स्वीकृत गरेमा आगामी साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्न सकनेछन् ।
 

प्रतिक्रिया दिनुहोस