aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हिमालयन बैंकको २२ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
हिमालयन बैंकको २२ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीको लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस