aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आईसीएफसी फाइनान्सद्वारा १३ प्रतिशत लाभांशको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
आईसीएफसी फाइनान्सद्वारा १३ प्रतिशत लाभांशको घोषणा

काठमाडौं । आईसीएफसी फाइनान्सले गत आवको मुनाफाबाट चुक्तापुँजीको १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 
कम्पनीको सञ्चालक समितिको २५४औं बैठकले ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस