aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नबिल इन्भेष्टमेन्ट बैंकिङले २० प्रतिशत लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
नबिल इन्भेष्टमेन्ट बैंकिङले २० प्रतिशत लाभांश दिँदै

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १०औं वार्षिक साधारण सभा मंसिर १८ गते हुने भएको छ ।
कम्पनीले शेयरधनीको २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस