aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सनराइज बैंकको शाखा र एक्सटेन्सन काउन्टर बिस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
सनराइज बैंकको शाखा र एक्सटेन्सन काउन्टर बिस्तार

काठमाडौं । सनराइज बैंकले कैलालीको भजनीमा १२३औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा उद्घाटन गरेका छन । 

त्यस्तै बैकले भक्तपुरको दधिकोट र काठमाडौको धापासीमा  एक्सटेन्सन काउन्टर m पनि विस्तार गरेको छ । हालसम्म बैंकले १२३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४४ वटा एटीएममार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस