aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रभु बैंकको ऋणपत्र बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
प्रभु बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले कात्तिक २१ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गरेको थियो । 
बैंकले प्रतिऋणपत्र १ हजारमा १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र ६ लाख कित्ता निजी संस्थाका लागि छुट्याएको थियो । 
 

प्रतिक्रिया दिनुहोस