aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सेञ्चुरी बैंकद्वारा कम्प्युटर हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
सेञ्चुरी बैंकद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल नगरपालिका– ७ स्थित श्री सञ्जिवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्देश्यले २ थान कम्प्यूटर वितरण गरेको छ । कम्प्युटर धुलिखेल शाखाका शाखा प्रबन्धक दीपक ढुंगानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा विद्यालय तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस