aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सनराइज बैंकको शाखा इनरूवामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
सनराइज बैंकको शाखा इनरूवामा

काठमाडौं । सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा सप्तरी स्थित इनरmवामा १२४औँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा इनरmवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । भने इनरूवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरूवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रूपमा ए.टि.एम को उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो । सोही उद्घाटन समारोहमा जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने बताए । 

हालसम्म सन््राइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र  ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस