aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गणपति माइकक्रोफाइनान्सले बोनसपछि हकप्रद दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
गणपति माइकक्रोफाइनान्सले बोनसपछि हकप्रद दिने

काठमाडौं । गणपति माइकक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश पारित गर्न पुस ४ गते साधारण सभा बोलाएको छ । साधारण सभामा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका नगद लाभांशको प्रस्ताव गरेको छ ।  कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीे २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।मंसिर १७ गतेसम्मका कायम शेयरधनीले बोनस पाउने छन् ।
 

प्रतिक्रिया दिनुहोस