
काठमाडौं । कृषि विकास बैंकले पुरानो नगद लाभांश तथा भौतिक शेयर प्रमाणपत्र लिन अनुरोध गरेको छ । बैंकले शेयर रजिष्ट्रार एनआईबीएल एस क्यापिटल वा बैंकका शाखा कार्यालयमा गई उक्त लाभांश लिन अनुरोध गरेको हो ।
पाँच वर्षसमम्म पनि लाभांश संकलन नगरेमा उक्त अवधिपश्चात बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ ।
प्रतिक्रिया दिनुहोस