aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पुलिस, पोलिटीसियन र पत्रकारलाई बैंकले ऋण पत्याउँदैनन् ! के हाे थ्री पी रूल ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
पुलिस, पोलिटीसियन र पत्रकारलाई बैंकले ऋण पत्याउँदैनन् ! के हाे थ्री पी रूल ?

काठमाडाैं । बाणिज्य बैंकहरूले चालु आवको पहिलो त्रैमासिक रू. २८ खर्ब भन्दा बढी निक्षेप संकलन गरेका छन् । र, कर्जा प्रवाह पनि रू. २६ खर्ब भन्दा बढी छ, यतिका थोरै संख्यामा कर्जा खाता हुदाँ सिमित व्यक्तिले बढी मात्रामा ऋण लिएको यस तथ्यांकले देखाउछ ।

यसरी ऋण प्रवाह गर्न बैंकहरूले कर्जा दिने बिषयमा थ्री पि रूल बनाएका छन् । थ्री पी भित्र पर्ने व्यक्तिले बैंकबाट कर्जा पाउने सम्भावना न्यून हुन्छ । उक्त थ्री पीको अर्थ हो, पुलिस, पोलिटीसियन र पत्रकार ।

बैंकहरूले यी तीन क्षेत्रमा आवद्ध व्यक्तिहरूलाई ऋण पत्याउदैन । यदि उनीहरूलाई कर्जा प्रवाह गरि हाले पनि वाच लिस्टमा राखेर कडा रूपमा नियमन गरेको हुन्छ ।


 

प्रतिक्रिया दिनुहोस