काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १३ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ४८३ दशमलव १९ रुपैयाँ मूल्य तोकेको हो ।
प्रतिक्रिया दिनुहोस