aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा झनकराज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा झनकराज

काठमाडौं । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएको छ । झनक राज ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सकृय रहेको ब्यक्ति हो । 

साथै उनले विगत ८ बर्षदेखि विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई निभाइसकेका छन् । 

सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्घता नव नियूक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए । 

प्रतिक्रिया दिनुहोस