aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सुनकाे मूल्य के हुँदै छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
सुनकाे मूल्य के हुँदै छ ?

काठमाडाैं । सुन मूल्य मंसिर ११ गते बुधबार स्थीर रहेको छ। बुधबार छापावाला सुन अघिल्लो दिनकै मूल्य प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाब सुन प्रतितोला ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्लो समय सुनको मूल्य लगातार जस्तै घट्न थालेको छ। सुनको भाउ घट्दा उपभोक्तालाइ भने राहात पुगेको छ।

यसअघि सुन भदौ १८ गते सबैभन्दा उच्च मूल्य ७३ हजार ३०० रुपैयाँमा कारोबार भउको थियो।

प्रतिक्रिया दिनुहोस