काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ५९३ दशमलव ९१ तोकेको हो ।
प्रतिक्रिया दिनुहोस