aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल राष्ट्र बैंकबाट भएको छ । २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती पाएको हो । 
राष्ट्र बैंकको स्वीकृति पाएसँगै कम्पनीले उक्त प्रस्तावलाई आगामी साधारण सभामा पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रहेको छ । बोनस शेयर वितरण पश्चात यो पुँजी  ७९ करोड २३ लाख ९९ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस