
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले नेपाल एसबीआई बैंकको ६ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य रू. ३६१ दशमलव ३२ र गरिमा विकास बैंकको १६ दशमलव १५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. १९२ दशमलव ८५ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस