
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ करोड २ हजार ३८८ दशमलव ६४ र ग्लोबल आइएमई लघुवित्तको ११ लाख ४ हजार ५७५ कित्ता शेयर सूचीकृत भएको हो । ग्लोबल आइएमई लघुवित्तको हकप्रद र साइन रेसुङ्गाको पूर्णिमा विकास बैंकलाई प्राप्ती गरेपश्चात कायम शेयर सूचीकृत भएको हो । त्यस्तै नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस