aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महालक्ष्मी विकास बैंकको लाभांश खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
महालक्ष्मी विकास बैंकको लाभांश खातामा जम्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकले मंसिर २ गते देखि शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले कात्तिक २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ८९४७ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । 
हालसम्म पनि शेयर अभौतिकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराएई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश लिन अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस