aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रभु बैंकको शाखा रसुवाको टिमुरेमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
प्रभु बैंकको शाखा रसुवाको टिमुरेमा

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले शुक्रबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा १९८ औं शाखा संचालनमा ल्याएको छ। उक्त शाखा गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले एक समारोह बिच उदघाटन गरेकाे हाे ।

समुद्घाटन कायक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिती थियो ।त्यस क्षेत्रको आर्थिक उन्नतीमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस