aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनएमबि क्यापिटलले नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
एनएमबि क्यापिटलले नगद लाभांश दिने

 काठमाडौं । एनएमबि क्यापिटलको नवौं वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । साधारण सभामा २० प्रतिशत नगद लाभांश प्रदान गर्ने, ५ जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियामवलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस