सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गुर्नका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू....
सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि एकै दिन वार्षिक साधारण सभाब बोलाएका छन् । दुबै कम्पनीले फागुन १२ गते वार्षिक साधारण सभा बोलाएका हुन ।...
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १२ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १०...
अपि पावर कम्पनी लिमिटेडले फागुन १४ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले बानेश्वर ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने...
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज...
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा टुङ्गो लगाउनेछ । ...
साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले जनाएको छ। आर्थिक २०७८/७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको...
वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण...
शिखर इन्स्यारेन्स कम्पनीले शेयर दाखिला खारेज (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ १७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार...
बुक क्लोजको आधारमा माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । माघ २ गते बसेको कम्पनीकोसञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको...
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले हुनआउने ६ करोड १७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशतका दरले हुन आउने ३२...
अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले माघ २७ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मैत्री हल, इन्द्रेनी कम्प्लेक्स, नयाँ वानेश्वर, काठमाडौंमा...
सभाले ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त हकप्रद शेयर निष्कासनको लागि नेपाल बीमा प्राधिकरणबाट कम्पनीले स्वीकृति पाइसकेको छ । ...
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ६० करोडको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको...
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २१ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा शुक्रबार कम्पनीको प्रधान कार्यालय रहेको हेटाैंडा, मकवानपुरको होटेल एभोकाडो “अर्किड रिसोर्ट” मा सञ्चालक समितिका अध्यक्ष...
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आव २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले कर सहितकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गरेको...
बिहीबार सम्पन्न यस प्राइम कमर्सियल बैंक लि.को १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक...
सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन,सम्पत्ति तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता,मूल्याकङ्गनकर्ता,लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको...
बैंकले आ. व २०७८/७९ मारु १.६८ अर्ब खुदमुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुलनिक्षेप रु १५०.१० अर्ब पुगेको छ...