aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
प्रादेशिक कृषि विकास रणनीति माथि छलफल
मंगलबार, ०७ असार २०७९

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि प्रसार नीति २०६४ लाई पनि आजको कृषि विकास रणनीतिले टेकेर जानुपर्नेमा जोड दिए । उनले भने, “कृषि विकास रणनीतिको दीर्घकालीन विकास...

नेपालको कुरिलो भारतमा निर्यात
सोमबार, ०६ असार २०७९

एस पारा प्रा.लि.का सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए । उनले भने, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक...

तरकारी तथा फलफूलको भाउ, १७ देखि ४७५ रुपैयाँसम्म
सोमबार, ०६ असार २०७९

आज सबैभन्दा सस्तो चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने सबैभन्दा महङ्गो किवि र आभाकाडो प्रतिकेजी ४७५ रुपैयाँको रहेको छ । ...

गहुँ बाली भित्र्याउन शुरु
आइतबार, ०५ असार २०७९

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका १ मा भर्खर गहुँ काट्न सुरु गरिएको छ । बर्खाको समय सुरु भएका बेला वडा नम्बर १ को सबै क्षेत्रमा अहिले धमाधम गहुँ बाली भित्र्याउने...

धादिङको धार्केमा कृषक र रासायनिक मल बोक्ने ट्रक चालकबीच झडप
शनिबार, ०४ असार २०७९

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४र५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै कृषकले ट्रक रोकेर मल झिकेर लगेका हुन्...

रातो च्याउको व्यवसायिक उत्पादन तथा विक्री वितरण शुरू
शनिबार, ०४ असार २०७९

उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ । गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो । यसको सेवनले रोग...

मल पाइने भएपछि कृषक खुसी
शनिबार, ०४ असार २०७९

लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुने भएपछि आफूलाई...

भरतपुरकी पूर्णकलाले बनाउँछिन् तेल र मसलाबिनाको अचार
मंगलबार, ३१ जेठ २०७९

भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेका छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग...

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छः साल्ट ट्रेडिङ
मंगलबार, ३१ जेठ २०७९

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ ।  तीमध्ये १७  हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्री कक्षमार्फत वितरण...

निम्बसले एकै वर्षमा गर्यो ११ अर्ब १० करोड ९० लाखको कारोबार
मंगलबार, ३१ जेठ २०७९

कम्पनीले गाईवस्तुको दाना, खाद्यान्न, खानेतेलको एक्स्ट्रयाक्सन र प्रशोधनसहित दाल तथा गेडागुडीको उत्पादन तथा बिक्री गर्दै आएको छ।खाद्यान्न र गाईवस्तुको आहार व्यापारबाट कम्पनीको वित्तीय अवस्था सकारात्मक रहेको देखिन्छ। ...

रासायनिक मल उपलब्ध गराउन सरकार लागि परेको छः मन्त्री यादव
सोमबार, ३० जेठ २०७९

बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख पाइएको र किसानले समयमा...

भारत सरकारद्वारा खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य वृद्धि
विहीबार, २६ जेठ २०७९

मन्त्री अधिकारीका अनुसार बालीका लागि वृद्धि संघको बजेट २०१८–१९ अनुसार उत्पादनको औसत लागतभन्दा कम्तिमा ५० प्रतिशतको तहमा न्यूनतम समर्थन मूल्य वृद्धि गर्ने तय भएअनुसार यो घोषणा भएको बताइएको छ ।

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित
बुधबार, २५ जेठ २०७९

म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न  नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहोर्याउने) बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका...

चिडियाखाना सूर्य विनायक सार्ने विषयमा यसो भन्छन् ललिपुरका मेयर महर्जन
बुधबार, २५ जेठ २०७९

हाल करिब ६ हेक्टर क्षेत्रफलमा रहेको जावलाखेलको चिडियाखाना सूर्यविनायकको २४५ हेक्टर क्षेत्रफलमा सार्नका लागि सूर्यविनायकका ७ वटा सामुदायिक वनलेसहमति पनि दिएका थिए । तर, योजना भने अझै अलपत्र परेको छ...

सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिइने कुरा स्वागतयोग्यः गोल्छा
सोमबार, २३ जेठ २०७९

उनले भने, ‘पारदर्शी कारोबारबाट नाफा आर्जन गर्न सकियो वा सकिएन। पिछडिएको स्थान वर्ग वा समुदायलाई माथि उठाउन प्रयास भए वा भएनन् भन्ने विषयले बजेटको परीक्षण हुनुपर्छ। जुन भइरहेको पनि छ।’

रुस–युक्रेन युद्धका कारण विश्वसामु खाद्य संकट, गहुँको मूल्यमा नयाँ रेकर्ड
सोमबार, २३ जेठ २०७९

फूड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले भने, ‘युक्रेनमा लडाइँका कारण गहुँको उत्पादन कम हुने अपेक्षा गरिएको छ । यससँगै धेरै निर्यात गर्ने देशको खराब मौसमका कारण उत्पादन प्रभावित हुने सम्भावना रहेको छ...

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम कृषिलाई प्रमुख प्राथमिकता (पूर्णपाठ)
आइतबार, २२ जेठ २०७९

नवीनतम प्रविधि, तालिम, प्राविधिक सहयोग, बाली तथा पशु बिमाको प्रिमियम शुल्क, कृषि ऋणको व्याज, विद्युत महसुल र भन्सार महसुलमा अनुदानको व्यवस्था गरी सहज र सर्वसुलभ रुपमा उपलब्ध गराइने छ,’ नीति...

रासायनिक मल आपूर्ति अनिश्चित, किसान भन्छन्– यस्तो बेलामा कसरी खेती गर्नु ?
बुधबार, १८ जेठ २०७९

कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिरहेका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट...

कृषि तथा पशुपंक्षी बीमा गर्ने बढे पनि बीमा शुल्क भने घट्यो
बुधबार, १८ जेठ २०७९

मधेश प्रदेशबाट बैशाखमा कृषि तथा बाली बीमाबाट १ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क २३ प्रतिशत अर्थात ४४ लाख रुपैयाँले कम हो...

कृषि कर्जाका लागि लघुवित्त कोष स्थापना गर्ने
आइतबार, १५ जेठ २०७९

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रु पाँच अर्ब ९० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै...