बन्दीबन्दीका कारण बजारमा लैजान नसक्दा करीब ५०० क्विन्टल बन्दा गोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भएको उनले दुखेसो पोखे । बन्दा चाउमिन, मःम र पकौडाका लागि बढी खपत हुने गरेको छ...
प्रहरीले श्रेष्ठको फार्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी अनुसन्धान अघि बढाएको उहाँको भनाइ छ । पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी ऐन, २०३२ अन्तर्गत कानूनी कारवाही अगाडि...
खेतमा लगाएको काउली कुहियो, अहिले तेल किनेर खाने पैसा समेत छैन । १० जनाको परिवार गुजारा गर्न निकै गाह्रो भएको छ । लकडाउन नभएको भए अहिले धमाधम काउली बेचेर डेढ...
असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित...
आयमा लाग्ने कर बढिमा ५ प्रतिसत मात्रै लाग्ने, कम्तीमा ३ वर्ष पुरानो कृषि उधोगमा दर्ता भै ५ करोडभन्दा बढि चुक्ता पुँजी लगानी गरि २५ जनाभन्दा बढी स्थायी कर्माचारी भएको कम्पनीले...
लकडाउनका समयमा तरकारीको मूल्य अत्यधिक भएको गुनासो आएपछि जिल्लामा यसको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण गरिएको हो । तरकारीको मूल्य...
कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको...
नेपाल चेम्बर अफ कमर्सले प्रस्तुत गरेको कोरोना भाइरस (कोभिड(१९)बाट कृषि क्षेत्रमा परेको प्रभाव सम्बन्धी सुझावलाई कृषि तथा पशुपंक्षी मन्त्रालयका माननीय मन्त्री घनश्याम भुसाल समक्ष बुझाएका छन् । चेम्बर अफ...
उक्त १०७ रोपनी जग्गामा ५०/५० प्रतिशत साझेदारीमा खेती गरी स्वरोजगार हुन चाहानेलाई बतासको तर्फबाट शुरुमा लाग्ने बीउ बिजन, मल, कृषि विज्ञ, मजदुरको ज्यालादारी खर्च, आवश्यक सरंचना तथा पूर्वाधारमा निर्माण लगानी...
साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड वीरगंजबाट पठाइएकाे अनुदानकाे मल कालोबजारी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । मलखाद कालोबजारी गरेको अभियोगमा बारा बिश्रामपुर गाउँपालिका-२ स्थित माँ गायत्री मलखाद भण्डार पसलका...
बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो...
लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । ...
“कोभिड– १९ को कारण विश्वव्यापीरूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभावको सामना गर्ने जनसङ्ख्या २६ करोड पुग्ने देखिएको छ,” विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व...
पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारामा निर्भर बकुल्ला, टिकटिकेलगायतका चरा खोलाखोल्सीमा बढी देखिन थालेको बताए । यी रैथाने चरासँगै विदेशबाट आएका रातो बकुल्ला, पहेँलो बकुल्लासमेत...
“उखु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके”, उनले भने, “३५ बिघा क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न पनि अब सक्ने अवस्था रहेन, लकडाउनले मजदुरसमेत पाइँदैन ।” “उखुखेतीबाट...
पछिल्लो समय सहरी क्षेत्रमा भूमिको मात्रा कमी हुँदै गएको छ । त्यसमा पनि आम किसानले उत्पादन गर्ने भूमिको मात्रा घट्दै गएको छ । उत्पादन हुने ठाउँमा घर जग्गा र बिल्डिङ...
मानिसका नजिकका मित्र मानिन्छन् घरपालुवा पशु, मन्दिर परिसरमा रहेका कुुकुर, बाँदर तथा अन्य चौपाया । वर्तमान परिस्थितिमा मानिसको आवतजावत बन्द भएको र खाना पाक्ने तथा दिने अवस्था नभएपछि पशु भोकभोकै...
कालीमाटी तरकारी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि खुद्रा व्यापारीलाई तरकारी किन्न रोक लगाईएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले संचालन गर्दै आएको उक्त बजारमा कोरोना संक्रमणको जोखिम बढेको...
किराना तथा तरकारीका थोक बिक्रेता श्याम कलवारले प्रत्येक सामानमा १० देखि ३० प्रतिशत मूल्य वृद्धि भएकाले आफूहरु पनि सोही मूल्य बराबरमा बिक्रीवितरण गर्न बाध्य भएको बताए । स्थानिय प्रशासनले...
तरकारीको मूल्य सामान्यरुपमा घटबढ भएको छ । कालिमाटी तरकारी बजारका अनुसार आज सोमवार सबै भन्दा बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५०, लसुन ३२० र पुदिना ३२० मा किनबेच भइरहेको छ ।