aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कोरियाबाट फर्केर बाख्रापालनमा करोड लगानी
शनिबार, २६ पुस २०७६

आर्थिक अवस्था कमजोर भएकै कारण कृषि पढेर कोरिया पुगेका गमबहादुरले पाँच वर्ष विदेशमै बिताए । कोरियामा रहँदा सिकेको सीपलाई नेपालमै प्रयोग गर्ने उद्देश्यका साथ नेपाल आएका कुँवर अहिले यस पेशामा...

किसानका पीडाः पुरस्कार आठानी, खर्च रुपैयाँ !
बुधबार, २३ पुस २०७६

बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला÷महोत्सवको आयोजना भए त्यहाँ पु¥याएर प्रदर्शन गर्नुहुन्थ्यो ।” पर्वतको जलजला गाउँपालिका–७ का पूर्णप्रसाद पौडेलको बारीमा फलेको मुला छैटौँ...

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने
बुधबार, २३ पुस २०७६

कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार आयोजित आगामी  राष्ट्रिय कृषि गणना–२०७८ का...

किसानको पैसा तिरेपछि महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने
बुधबार, २३ पुस २०७६

सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा  गरिदिएका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए ।

विषादी प्रयोग मुक्त सप्ताह–२०७६
सोमबार, २१ पुस २०७६

सोमबार वाली संरक्षण प्रयोगशाला प्रदेश नं. ३ मा रहेको कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रको आयोजनामा भएको पत्रकार सम्मेलन मार्फत विषादीको प्रयोग केहि मात्रा घटेपनि...

२० वटा बीमा कम्पनीलाई बीमा समितिले तोक्यो कार्यक्षेत्र
आइतबार, २० पुस २०७६

समितिका अनुसार आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम...

सुन्तलाको उत्पादन बढेपछि कृषक हौसिए
शनिबार, १९ पुस २०७६

“सुन्तलाको लागि राम्रो क्षेत्र रहेकाले कृषकले व्यावसायिक खेती गरेर राम्रो कमाइ गर्न सक्छन्, सुन्तला मिसन कार्यक्रम शुरु भएपछि कृषकको आयस्रोत अझ बढ्नेछ”, प्रमुख अर्यालले भने । जिल्लामा उत्पादन भएको सुन्तला...

मन्त्रीको आश्वासनपछि उखु किसानहरु घर फर्किए
शुक्रबार, १८ पुस २०७६

मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चीनी चाहिने आवश्यकत्ता औंल्याए । उनले भने,‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । हामीलाई अझै ६५ हजार...

पैसा पाए घर जान्छु, नभए यतै मर्छु : रामविलास
मंगलबार, १५ पुस २०७६

सुखलाल सहनीको पिडा पनि त्यस्तै छ । दुई बर्षदेखि उखुको भुक्तानी नपाउदा निराश देखिएका छन् । उनले १ लाख ६५ हजार भुक्क्तानी लिन बाकिं छ । उनी भन्छन, ’चिनीमिल संचालन...

सरकारले सुन्यो उखु किसानका कुरा, अब भुक्तानी नगर्ने उद्योगी खोरमा पुग्ने
मंगलबार, १५ पुस २०७६

मन्त्रालयले आदेश दिए लगत्तै  प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका जिल्ला प्रहरी कार्यालयलाई त्यस्ता ब्यापारीलाई पक्राउ गर्न पत्राचार गरेको समाचार स्रोतले जनाएको छ । अब उखु किसानले प्रहरी समक्ष गरेको उजुरीको...

अन्नबाली छाडेर केराखेतीतर्फ आकर्षित हुदैँ कृषक
आइतबार, १३ पुस २०७६

केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती...

फेरी रुवाउने भो प्याजले, अत्याधिक मूल्य बढ्ने संकेत
शुक्रबार, ११ पुस २०७६

हुनत आफ्नै मुलुकमा प्याजको अभाव भएपछी प्याज निर्यातमा पुरै रोक यसअघि नै भारतले लगाइसकेको छ तरपनि खुल्ला नाकको लाभ लिंदै नेपालमा भारतबाट प्याज आपूर्ति पुरै रोकिएको थिएन। अब त्यहि प्याजको...

सरकारले  किन्न थाल्यो धान, ३० हजार मेट्रिक टन गोदाममा राख्ने
विहीबार, १० पुस २०७६

सरकारले तोकेको सर्मथन मूल्यभन्दा बढी रकम पाए कृषकले व्यवसायीलाई धान बिक्रि गर्न सक्नेछन् तर मूल्य नपाए कम्पनीले नै किसानको धान किन्ने छ । ...

प्रदेश नं ३ दुग्ध विकास बोर्डको स्थापना
बुधबार, ०९ पुस २०७६

मुख्यमन्त्री डोरमणि पौडेलले थोरै मात्र पहल गर्ने हो भने दूध र दुग्ध पदार्थमा प्रदेश आत्मनिर्भर हुने बताए । आज बोर्डको कार्यालय उद्घाटन गर्नुहँुदै पौडेलले सरकार गठनलगत्तै सरकारले बोर्डको आवश्यकता महसुस...

एउटै बोटमा २७ हजारको सुन्तला
बुधबार, ०२ पुस २०७६

टोपबहादुर खड्काले ३९ वर्षअघि रोप्नुभएको थियो । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार...

सडकमा अण्डा फुटाएर प्रदर्शन
मंगलबार, ०१ पुस २०७६

जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए । उनीहरुले ‘किसानमारा बिचौलिया मुर्दावाद’, ‘अण्डा उत्पादक किसानमाथिको हस्तक्षेप बन्द गर’, ...

ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
शनिबार, २८ मंसिर २०७६

ह्याचरी उद्योग सङ्घका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताउनुभयो । हाल कृषककोबाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको...

यस्तो खोरमा पालिएका  कुखुराको अण्डा अस्वस्थकर
बुधबार, २५ मंसिर २०७६

एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर हुर्किएको पशुपक्षीको मासु, दूध र अण्डाबाट मात्र आवश्यक पौष्टिक तत्व पाइने बताए ।  “औषधि र सुईको प्रयोगले उत्पादन वृद्धि गर्ने गरिएको...

कृषिमन्त्रीद्धारा सातवटै प्रदेशका कृषिमन्त्रीसँग भेट
सोमबार, २३ मंसिर २०७६

बजेटलाई प्रभावकारी बनाउन यथाशक्य प्रयत्न गर्ने उनले दाबी गरे । स्थायी रुपमा समन्वय र सहकार्य बनाउन सक्छौ कि सक्दैनौं भन्ने बिषयमा भने कुरा भइरहेको छ । हालसम्म कृषि क्षेत्रमा तथ्याकंहरुमा...

७३ वर्षे वृद्धको तन्नेरी जोश, गोलभेडाबाट वार्षिक करोड आम्दानी
शनिबार, २१ मंसिर २०७६

उनी बिहानदेखि साँझसम्म प्राय व्यस्त नै रहन्छन् । बुढाथोकी लगभग १४ बर्ष पहिलेसम्म  कृषि वागवानी अनुसन्धानमा तरकारी विकास अधिकृत थिए । त्यस अवधिमा उनले विभिन्न क्षेत्रमा काम गर्ने मौका पाए...