aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
खसी बिक्री गरेर तीन करोड आम्दानी
बुधबार, २९ साउन २०७६

तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको...

विषादी नै विषादी भेटियो भारतीय आलुमा
बुधबार, २९ साउन २०७६

भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए । ...

जग्गा बाँझो राख्नेलाई कारबाहीको तयारी
बुधबार, २९ साउन २०७६

उपमहानगरले कृषिमा उत्पादन बढाउनका लागि केही नीतिगत व्यवस्था समेत गरेको छ । वर्षभरि जमिन बाँझो राख्नेको पहिचान गरी कारबाही गर्ने तयारी भएको हो । ...

१६ करोड रुपियाँको रासायनिक मल किन्दै सरकार
मंगलबार, २८ साउन २०७६

चालू आव २०७६/७७ मा रासायनिक मल खरीदका लागि मन्त्रालयले रु १६ करोड बजेट विनियोजन गरिसकेको जानकारी गराउनुभयो । नेपालमा सात लाख मेट्रिकटन रासायनिक मल प्रयोग हुने उहाँको भनाइ छ ।...

तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत
मंगलबार, २८ साउन २०७६

अत्यधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले...

‘कृषिमा युवा कार्यक्रम’का लागि ५० करोड
सोमबार, २७ साउन २०७६

कृषिमा युवा कार्यक्रमका लागि ५० करोड बजेट विनियोजन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रि चक्रपाणि खनालले सोमबार ललितपूरमा  आयोजित एसियन कृषि सम्मेलन तथा प्रदर्शनीमा कृषिमा युवा कार्यक्रमको लागि...

कृषिमन्त्रीबाट आवास परियोजना कार्यक्रम घोषणा
सोमबार, २७ साउन २०७६

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको कार्यप्रति असन्तुष्टि जनाएका छन् । मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उल्लेख...

युरिया मल खोज्न हप्तौंदेखि भौतारिंदै किसान
सोमबार, २७ साउन २०७६

धानका लागि आवश्यक पर्ने युरिया मल खोज्न थालेको दुई हप्ता भयो । युरिया मल खोज्न धेरै सहकारी र एग्रोभेट पनि चाहार्नुभयो तर मल कतै पाइएन । मल कतै नपाइएपछि अन्तिममा...

भदौदेखि आकाशिंदै दूधको मूल्य
सोमबार, २७ साउन २०७६

हाल तीन प्रतिशत चिल्लो पद्धार्थ र ८ प्रतिशत ठोस रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर रहेको छ । प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय भइसकेको छैन । ...

बढ्ने भो घडेरीको भाऊ, खेतीयोग्य जमिनमा प्लटिंग रोक
आइतबार, २६ साउन २०७६

पारित विधेयकमा जग्गालाई ९ भागमा वर्गीकरण गर्दै आवासीय जग्गामा मात्र प्लटिङ तथा घडेरी बनाउने सकिने व्यवस्था गरिएको छ । यसले कृषियोग्य जमिनलाई खण्डिकृत गर्न रोक लगाएको छ । ...

कालिजको ब्यवासायिक उत्पादन भक्तपुरमै शुरु
शुक्रबार, २४ साउन २०७६

कालिज, यो नाम सुन्दै तपाईलाई गाँउ घरको जंगलमा पाइने एउटा पंक्षीको याद आउँछ ।  तपाईले कालिज नेपालको धेरै जंगलहरुमा देख्नु पनि भएको होला । तर सरकारले ल्याएको नयाँ कानुनसँगै शहर...

अनुदानको रासायनिक मलमा चरम अनियमितता
विहीबार, २३ साउन २०७६

सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ ।  यसअघि  संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा...

दशैं नजिकिँदै गर्दा खसी ब्यापारीको मनोमानी, प्रतिकिलो १३ सयसम्म लियो
आइतबार, १९ साउन २०७६

खसीको आयात घटेको वहानामा व्यवसायीहरुले मनोमानी मूल्य असुल्दै आएका छन् । व्यापारीले जिउदो खसीको प्रतिकिलो ५ सय ६० देखि ६ सय ८० रुपैयाँ र खसीको मासु प्रतिकिलो १२ सय देखि...

गत वर्ष कृषि उत्पादन कस्तो रह्यो ?
शुक्रबार, १७ साउन २०७६

कृषि उत्पादन अघिल्लो वर्षको तुलनामा गत बर्ष वृद्धि भएको छ । रासायनिक मल सहज आपूर्ति व्यवस्थापन, सिचाई सुविधा र राम्रो मनसुन भएका कारण उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपन्छी विकास...

सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकहरुलाई सहुलियतपुर्ण कर्जा प्रदान गर्ने
विहीबार, १६ साउन २०७६

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका थिए । ...

विषादीका कारण स्वास्थ्यमा गम्भीर असर
विहीबार, १६ साउन २०७६

डा.शर्माका अनुसार जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो , इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ । त्यता मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जतिको स्वास्थ्यमा गम्भीर असर देखिएको...

मध्य साउनसम्म ८० प्रतिशत रोपाईं
बुधबार, १५ साउन २०७६

साउनको दोस्रो सातासम्म देशभर ८० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष साउन १२ गतेसम्म ८०.१३ प्रतिशत रोपाईं सम्पन्न भएको हो ।  विभागका अनुसार गत...

तरकारीको मुल्य दोब्बर भयो
सोमबार, १३ साउन २०७६

बजारमा सरकारको उपस्थित नहुँदा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाएको अध्यक्ष महर्जनको भनाइ छ ।उनले भने, ‘पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुनुको मुख्य कारण...

कृषि प्रधान मुलुकमा २८ अर्बको तरकारी र ३७ अर्बको खाने तेल आयात
सोमबार, १३ साउन २०७६

न्यून उत्पादन क्षमता र विलासिताका वस्तुको आयात वृद्धिले व्यापार घाटा चुलिएको छ । मुलुकभित्र उत्पादनसँगै उत्पादकत्व वृद्धि हुन नसक्नु, कृषि क्षेत्रको जनशक्तिसमेत पलायन हुँदै जानुले मुलुक कृषिजन्य वस्तुमा समेत परनिर्भर हुनुपरेको...

७१ अर्बको मकै किन्यो नेपालले
सोमबार, १३ साउन २०७६

सन् २००९ जुलाईदेखि २०१९ जुनसम्मको एक दशकको अवधिमा नेपालमा ७१ अर्ब २१ करोड रुपैयाँ बराबरको दुई अर्ब ९२ करोड ६५ लाख मेट्रिकटन मकै आयात भएको तथ्यांक छ । ...