aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी
शुक्रबार, ०१ कार्तिक २०७६

त्यसैगरी उनले पालेका  लोकल कुखुराले पनि आम्दानी दिइसकेका उनको भनाई छ । माछा बजारमा लैजान तयारी अबस्थामा रहेका उहाँले बताउनुभयो । पोखरीमा ३५ हजार माछा रहेकामा कम्तीमा ३० हजार किलो...

धानमा अनौठो रोग लाग्यो, हरियो धान काट्दै किसान
शुक्रबार, ०१ कार्तिक २०७६

भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ लगाउने किसानको अहिले बिचल्ली भएको छ । धानमा बाला नलागेपछि एक महीनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो । उनीहरुले धानमा बाला लाग्ने...

दुग्ध उत्पादनमा प्रदेश १ आत्मनिर्भर
विहीबार, २३ असोज २०७६

प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा...

कृषकमा उत्साह थप्दै ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम
बुधबार, २२ असोज २०७६

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एक गाउँलाई नमूना कृषि गाउँका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक निकै उत्साहित बनेका छन् ।

भारतबाट भित्रिने खसीबोका घट्यो
सोमबार, २० असोज २०७६

भारतबाट आयात हुने खसीबोकाको  भन्सार दरसमेत वृद्धि हुनु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले भारतबाट नेपालमा हुने आयातमा कमी आएको विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताए । ...

दशैँमा स्याउ कोसेली
शुक्रबार, १७ असोज २०७६

अपी हिमालको खण्डेश्वरीको पाथामा फलेको स्याउ बजार ल्याउनै समस्या छ । दुर्गम बस्तीमा यस्तो अर्गानिक स्याउ, प्रचारप्रसार र बजारीकरण आवश्यक रहेकामा कार्यक्रमका सहभागिले जोड दिए । तर अहिले पनि उनको...

हाइब्रिड भनेर लगाएको धान फल्नु पर्ने समयमा बालै पसाएन
सोमबार, १३ असोज २०७६

गरिमा जातको हाइब्रिड धान भनेर लगाएको विउ नक्करी भएको हुन सक्ने आशंका अध्ययन समितिलाई लागेको छ । चितवनमा किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको विउ नक्करी भएको हुन सक्ने...

दशैँको मासुमा प्याज हाल्न नपाइने, भारतले लगायो निर्यातमा प्रतिवन्ध
आइतबार, १२ असोज २०७६

नेपालीहरुको प्रमुख चाड बडा दशैँको पूर्वसन्ध्यामा प्याजको अभावले ठुलै समस्या उत्पन्न गराउने देखिएको छ । दसैमा मासुको उपयोग बढी हुनेहुँदा त्यो समयमा  मसलाको रुपमा प्याजको समेत खपत बढ्ने गर्छ ।

रतन्छामा घरैपिच्छे माछापोखरी
बुधबार, ०८ असोज २०७६

रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर उहाँहरुले पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् । समुद्री सतहदेखि करीब एक हजार ५००...

चौपाया खरिद विक्री गर्ने राष्ट्रिय स्तरको बजार छैनः अध्यक्ष खत्री
शुक्रबार, ०३ असोज २०७६

सरकारले चौपाया खरिद विक्री गर्ने बजार व्यवस्थापन हालसम्म गर्न नसकेकोमा व्यापारी चिन्तित भएका छन् । राष्ट्रिय स्तरको बजार नभएका कारण स्वदेशी खसीबोकालाई  प्राथमिकता दिन अफ्ठ्यारो भएको व्यापारीहरुको भनाई छ ।...

यति महगो चिया, एक किलो चियाको मूल्य ३५ हजार
विहीबार, ०२ असोज २०७६

उनका अनुसार अरू तयारी चियाको बजार पनि विदेशमै बढिरहेको छ । विदेशमा ‘एल्लो टी’ लाई रु एक हजार ५००, ‘ह्वाइट टी’ लाई रु चार हजार, ‘सिल्भर टी’ लाई रु १०...

मेचीनगरमा जडीबुटी भण्डारण कक्ष स्थापना
सोमबार, ३० भदौ २०७६

‘ग्लोबल एग्रो एण्ड नर्सरी’ नामक भण्डारण कक्षमा नेपालमा पाइने १० प्रकारका जडीबुटी भण्डारण गर्ने सञ्चालक नेपालले बताए । उनले उच्याउली, तुलसी, लेमनग्रास, सेन्डउड, एग्रोउडलगायत १० भन्दाबढी जडीबुटीको सङ्कलन गरी बजारमा...

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा
बुधबार, २५ भदौ २०७६

गत वर्ष प्रतिकेजी रु १८ लाखका दरले खरीद बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी रु आठ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि सङ्कलन गरेको...

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो
विहीबार, १९ भदौ २०७६

सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । ...

अण्डाको मूल्यमा एकरुपता ल्याउन संघले नै पहल गर्ने
मंगलबार, १७ भदौ २०७६

हाल कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १७० रुपैयाँ भए पनि ठाउँअनुसार मूल्य प्रति क्रेट ३० देखि ४० रुपैंया फरक रहेको संघले...

जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे
सोमबार, १६ भदौ २०७६

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कु ...

दूधको मूल्यमा  दश रुपैयाँ बढाउन किसानहरुको माग
शनिबार, १४ भदौ २०७६

कृषकको उत्पादनमा रहेको लागत पाउनुपर्ने उनको माग रहेको छ ।‘अहिले राष्ट्रिय अर्थतन्त्रमा पशुपालन तथा दुध उत्पादनको भूमिका ११ प्रतिशत रहेको छ । त्यसलाई बढाउदै २५ प्रतिशत सम्म पु¥याउने हैसियतमा हामिहरु...

गाई पाल्दा ५० लाख स्वाहा ! दूध नबिकेपछि गोठ भत्काउँदै
विहीबार, १२ भदौ २०७६

गाईपालन व्यवसाय सञ्चालन गर्न कुमारमणि पोखरेल, चिमरिया, इसु मित्तल, हरि खड्का, खगेन्द्र सापकोटाले शुरुमा लगानी गर्नुभएको थियो । “गाई फार्मबाट भनेजस्तो आम्दानी गर्न नसकेपछि सापकोटा,  मित्तल र पोखरेलले फार्म छाड्नुभयो”,...

बाख्रा पालनले फेरिएको जीवन
बुधबार, ११ भदौ २०७६

सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ ।...

३० करोडको लागतमा पशुवधशाला निर्माण
मंगलबार, १० भदौ २०७६

जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । ...